प्रयोक्ता
Romanized: prayoktaa, prayokt, prayokta
कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने।
२.
काममा लगाउने।
३.
कार्यरत तुल्याउने; प्रेरक।