निरङ्कुश
Romanized: nirangkusha, nirangkush, nirangkusa, nirankusha
कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको; बन्धनहीन; छाडा; स्वेच्छाचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको; बन्धनहीन; छाडा; स्वेच्छाचारी।
२.
कुनै नियम वा संविधानको अधीनमा नरही आफ्नै हुकुमलाई सर्वोपरि कानुन गराउने (शासक)।