निरङ्कुशता

Romanized: nirangkushataa, nirangkushata, nirangkusataa, nirangkushat

निरङ्कुशमा हुने पन; स्वेच्छाचारिता; छाडापन; निरङ्कुशपन; निरङ्कुश हुँदाको कार्य वा नीति; निरङ्कुशतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निरङ्कुश+ता]

1
निरङ्कुशमा हुने पन; स्वेच्छाचारिता; छाडापन; निरङ्कुशपन; निरङ्कुश हुँदाको कार्य वा नीति; निरङ्कुशतन्त्र।

सम्बन्धित शब्दहरू