निलगाई

Romanized: nilagaai, nilagaaee, nilagaee, nilagaii

गाईजस्तो आकारको एक जातको जङ्गली जनावर; घोडगधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [निलो+गाई]

1
गाईजस्तो आकारको एक जातको जङ्गली जनावर; घोडगधा।

सम्बन्धित शब्दहरू