नीलगाई
Romanized: nilagaai, neelagaai, nilagaaee, neelagai
गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौं, घाँटीमा लामा रौंका गुच्छा हुने र बराँठको जस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौं, घाँटीमा लामा रौंका गुच्छा हुने र बराँठको जस्तो रङ हुने