निष्कवच

Romanized: nishkavacha, nishkavach, nishkawacha, niskavacha

कवचले नढाकिएको; असुरक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कवचले नढाकिएको; असुरक्षित।
२.
नग्न; निर्लज्ज।

सम्बन्धित शब्दहरू