निसर्गतः
Romanized: nisargata, nishargatah, nisargat, nishargata
स्वाभाविक रूपमा; सहज ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत निसर्ग+तः]
1
स्वाभाविक रूपमा; सहज ढङ्गले।