निस्तुक
Romanized: nistuk, nishtuka, nishtuk, nistuka
पक्कापक्की; निश्चय; टुङ्गो; निधो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निश्चित]
१.
पक्कापक्की; निश्चय; टुङ्गो; निधो।
२.
(विशेषण)
मुद्रा ढाल्दा त्यसमा मिलाउन तोकिएअनुसारको धातु वा धातुको परिमाण।