निस्सरण

Romanized: nissaran, nishsarana, nissharana, nishsaran

बाहिर जाने वा निस्कने काम; बहिर्गमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाहिर जाने वा निस्कने काम; बहिर्गमन।
२.
बगाइ; चुहावट।
३.
बाहिर जाने निकास; निस्कने बाटो।

सम्बन्धित शब्दहरू