नीराजना
Romanized: niraajanaa, niraajana, nirajanaa, niraajan
पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती; पूजाको अन्तमा घिउमा भिजाएका पाँचसात गुत्था बत्ती बालेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती; पूजाको अन्तमा घिउमा भिजाएका पाँचसात गुत्था बत्ती बालेर देवताको सम्मुख घुमाउने काम; आरती।
२.
विजययात्राका निम्ति हतियारमा साँध लाउने काम।