नोकरी कर
Romanized: nokari kar, nokaree kara, nokaree kar, nokarii kar
नोकरी पाएबापत वा नोकरीमा रहेसम्म तलबको प्रतिशतको रूपमा लाग्ने शुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नोकरी पाएबापत वा नोकरीमा रहेसम्म तलबको प्रतिशतको रूपमा लाग्ने शुल्क।