पक्का काम
Romanized: pakkaa kaama, pakka kaama, pakkaa kaam, pakkaa kama
भरपर्दो काम; खोटहीन वा पूरापूर काम; इमानदारीसाथ गर्नुपर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भरपर्दो काम; खोटहीन वा पूरापूर काम; इमानदारीसाथ गर्नुपर्ने काम।