पचर्कुनु

Romanized: pacharkunu, pacarkunu

कमलो वस्तुलाई जोडको बल लगाएर दबाउनु; प्याच्च पिल्सिने गरी थिच्नु; च्याप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कमलो वस्तुलाई जोडको बल लगाएर दबाउनु; प्याच्च पिल्सिने गरी थिच्नु; च्याप्नु।
२.
कसैलाई च्याप्प समातेर निमोठ्नु।

सम्बन्धित शब्दहरू