पचर्काउनु
Romanized: pacharkaaunu, pacharkaunu, pacarkaaunu, pacarkaunu
निचोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
निचोर्नु।
२.
फललाई दाँतले टोकेर खानु।