पछुताउनु
Romanized: pachhutaaunu, pachhutaunu, pachutaaunu, pachutaunu
भुलचुकमा भए-गरेका कामकुरामा दुःख मान्नु; पछुताउ गर्नु; पछुतो मान्नु; चुकचुकाउनु; थकथकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
भुलचुकमा भए-गरेका कामकुरामा दुःख मान्नु; पछुताउ गर्नु; पछुतो मान्नु; चुकचुकाउनु; थकथकाउनु।