पञ्च अदालत
Romanized: panycha adaalata, panycha adaalat, panycha adalata, panycha adalat
कुनै विवाद वा झगडा छिनोफानो गर्न दुवै पक्षले आआफ्ना तर्फबाट दुई दुई जना र दुवै पक्षलाई मान्य हुने एक जना गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै विवाद वा झगडा छिनोफानो गर्न दुवै पक्षले आआफ्ना तर्फबाट दुई दुई जना र दुवै पक्षलाई मान्य हुने एक जना गरी जम्मा पाँच जना मिलाएर अदालत बनाई मुद्दा सुम्पने न्यायिक प्रक्रिया।