पञ्चबिरुडी
Romanized: panychabirudi, panchabirudi, panychabirudee, panycabirudi
गमरा पर्वको बेला गहत, गुराउँस, केराउ, मास, गहुँ मिलाएर बनाइएको क्वाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गमरा पर्वको बेला गहत, गुराउँस, केराउ, मास, गहुँ मिलाएर बनाइएको क्वाँटी।