पञ्चसुगन्ध

Romanized: panychasugandha, panychasugandh, panchasugandha, panychashugandha

शीतल चिनी, अगरु, ल्वाङ, कपुर र जाइफलको बरोबरी भाग मिलाइएको बास्नादार चिज वा चूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शीतल चिनी, अगरु, ल्वाङ, कपुर र जाइफलको बरोबरी भाग मिलाइएको बास्नादार चिज वा चूर्ण।
२.
श्रीखण्ड, धूप, कस्तूरी, केसर, कुमकुमसमेतका पाँच सुगन्धी पदार्थहरू।

सम्बन्धित शब्दहरू