पञ्चेन्द्रिय

Romanized: panychendriya, panychendriy, panchendriya, panchendriy

बाह्य जगत्को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाह्य जगत्को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय।
२.
बोली, हात, खुट्टा, गुदद्वार तथा मूत्रद्वार गरी जम्मा पाँच कर्मेन्द्रियको समुदाय।

सम्बन्धित शब्दहरू