पटमूर्ख
Romanized: patamurkh, patamoorkha, patamoorkh, patamuurkh
जति सम्झाए पनि नसम्झने; असाध्य मूर्ख; अति लट्ठक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पट+मूर्ख]
1
जति सम्झाए पनि नसम्झने; असाध्य मूर्ख; अति लट्ठक।