पठार्नु
Romanized: pathaarnu, patharnu
सजिलो पार्नु; सरल तुल्याउनु; सुगम बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
सजिलो पार्नु; सरल तुल्याउनु; सुगम बनाउनु।