पड्छनु
Romanized: padchhanu, padchanu
पर्सनु; पर्छिनु; खुसी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पड्छ्+नु]
१.
पर्सनु; पर्छिनु; खुसी हुनु।
२.
मृत्युको बखत आउनु।