पदमिलान प्रश्न
Romanized: padamilaana prashna, padamilaana prashn, padamilana prashna, padamilaana prasna
ना. कुनै वाक्य वा गद्यांशका पदहरूलाई उल्टोपाल्टो पारेर विद्यार्थीहरूलाई वाक्यमा पदविन्याससम्बन्धी ज्ञान भए-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै वाक्य वा गद्यांशका पदहरूलाई उल्टोपाल्टो पारेर विद्यार्थीहरूलाई वाक्यमा पदविन्याससम्बन्धी ज्ञान भए- नभएको जाँच्नका निम्ति बनाइने प्रश्न।