पदमोचन
Romanized: padamochana, padamochan, padamocan, padamocana
ना. [सं.] कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम; पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम; पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा।