पदमैत्री

Romanized: padamaitree, padamaitrii, padamaitri

विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास।
२.
वाक्य वा छन्दका आदि, मध्य र अन्तमा चमत्कारपूर्ण पदहरूको योजना गर्ने काम; अनुप्रास।

सम्बन्धित शब्दहरू