रसमैत्री
Romanized: rasamaitree, rashamaitri, rashamaitree, rashamaitrii
दुई रसको उपयुक्त मेल; गुलियो, अमिलो, पिरो आदि नबाभने रसको मिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई रसको उपयुक्त मेल; गुलियो, अमिलो, पिरो आदि नबाभने रसको मिलाप।
२.
परस्परमा विरोध नपर्ने रसको मिश्रण।