बालमैत्री

Romanized: baalamaitri, baalamaitree, balamaitree, balamaitrii

बालकहरूलाई अनुकूल ठानिने; बालबालिकाहरूलाई सहज हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बाल+मैत्री]

1
बालकहरूलाई अनुकूल ठानिने; बालबालिकाहरूलाई सहज हुने।

सम्बन्धित शब्दहरू