पदाघात

Romanized: padaaghaata, padaaghaat, padaaghata, padaghaata

लात्तीले हान्ने काम; पदप्रहार; लात्तीले भकुर्ने काम; लत्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लात्तीले हान्ने काम; पदप्रहार; लात्तीले भकुर्ने काम; लत्याइ।

सम्बन्धित शब्दहरू