पदाघाती
Romanized: padaaghaati, padaaghati, padaghaati, padaaghaatee
लात मार्ने; लात्ती हान्ने; विश्वासघात गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लात मार्ने; लात्ती हान्ने; विश्वासघात गर्ने।