पन्चौसनी
Romanized: panchausani, panchausanee, panchaushani, panchausanii
अप्सानीमा पाँच गाँस खाने काम; अग्राशन; पञ्चगाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पञ्च+अग्रासन+ई]
1
अप्सानीमा पाँच गाँस खाने काम; अग्राशन; पञ्चगाँस।