परकाय प्रवेश
Romanized: parakaaya pravesha, parakaaya pravesh, parakaya pravesha, parakaaya prawesha
योगबलद्वारा अर्काको मृत शरीरमा आफ्नो आत्माको प्रवेश गराउने काम वा साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योगबलद्वारा अर्काको मृत शरीरमा आफ्नो आत्माको प्रवेश गराउने काम वा साधन।
२.
मरेका मान्छेलाई आफ्नो आत्मा दिएर बचाउने र आफू मर्ने यौगिक विधि।