वर्ष प्रवेश

Romanized: varsha pravesha, varsha pravesh, varsha prawesha, warsha pravesha

नयाँ वर्षमा प्रवेश गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नयाँ वर्षमा प्रवेश गर्ने काम।
२.
जन्मोत्सवको दिन; जन्मदिन।
३.
नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको पत्र।

सम्बन्धित शब्दहरू