परकृति
Romanized: parakriti, parakrti
अर्काको कृति वा रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको कृति वा रचना।
२.
कर्मकाण्डमा परस्पर विरोधी वाक्यको स्थिति।
३.
व्यक्ति विशेषलाई लक्षित गरेर एउटा र अर्काको बिचमा गरिने विरोधी कुरा