परच्छन्दानुवर्ती
Romanized: parachchhandaanuvarti, parachchhandanuvarti, parachchhandaanuwarti, parachchhandanuwarti
अर्काका इच्छाअनुसार काम गर्ने; अर्काको इसारामा नाच्ने; पराधीन; परमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काका इच्छाअनुसार काम गर्ने; अर्काको इसारामा नाच्ने; पराधीन; परमुख।