परतम

Romanized: paratam, paratama

सबभन्दा परको; अत्यन्त टाढाको; परम; चरम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पर+तम]

1
सबभन्दा परको; अत्यन्त टाढाको; परम; चरम।

सम्बन्धित शब्दहरू