परिचय पत्र

Romanized: parichaya patra, parichaya patr, paricaya patr, paricaya patra

वस्तुहरूका सम्प्राप्तिको उचित प्रबन्धका लागि हुलाकद्वारा सर्वसाधारणले उपयोग गर्न सक्ने गरी दस्तुर लिई जारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वस्तुहरूका सम्प्राप्तिको उचित प्रबन्धका लागि हुलाकद्वारा सर्वसाधारणले उपयोग गर्न सक्ने गरी दस्तुर लिई जारी गरिने पत्र।
२.
कुनै व्यक्तिलाई परिचय गराउनका निम्ति उसको नाम, कार्य आदि विवरण लेखिएको पत्र ।
३.
कुनै विषय वा संस्थाको उद्देश्य, कार्यप्रणाली आदिको विस्तृत विवरण लेखिएको पत्र वा पुस्तिका।

सम्बन्धित शब्दहरू