परिचय पट्ट

Romanized: parichaya patta, parichaya patt, paricaya patt, paricaya patta

कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा अरू कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा अरू कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु, काठ आदिको फलक; सूचनापाटी; परिचयपाटी।

सम्बन्धित शब्दहरू