परिचार दल
Romanized: parichaara dala, parichaara dal, parichara dala, parichara dal
रोगी, लुला-लङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रोगी, लुला-लङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।
२.
आहतोपचारी दल।