परिचुम्बित

Romanized: parichumbita, parichumbit, paricumbit, paricumbita

प्रेमपूर्वक चुम्बन गरिएको; मायाले म्वाइँ खाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रेमपूर्वक चुम्बन गरिएको; मायाले म्वाइँ खाइएको।

सम्बन्धित शब्दहरू