परिचुम्बन

Romanized: parichumbana, parichumban, paricumban, paricumbana

प्रेमले विभोर भएर गरिने चुम्बन; धेरै माया गर्दा खाइने म्वाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रेमले विभोर भएर गरिने चुम्बन; धेरै माया गर्दा खाइने म्वाइँ।

सम्बन्धित शब्दहरू