परित्याज्य

Romanized: parityaajya, parityaajy, parityajy, parityajya

पूरा तवरले त्याग गर्न योग्य; सबैतिरबाट छाड्न लायक; परित्याग गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पूरा तवरले त्याग गर्न योग्य; सबैतिरबाट छाड्न लायक; परित्याग गर्न लायक।

सम्बन्धित शब्दहरू