परिपूरित

Romanized: paripurit, paripoorita, paripoorit, paripuurit

पूर्ण गरिएको वा पूरा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूर्ण गरिएको वा पूरा गरिएको।
२.
पूरा भरिएको।

सम्बन्धित शब्दहरू