परिशङ्कनीय
Romanized: parishangkaniya, parishangkaniy, parisangkaniya, parishankaniya
सधैँ एकै दृष्टि र विचारमा नअड्ने तीन थरी (विद्या वा शास्त्र र राजा) शङ्का गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सधैँ एकै दृष्टि र विचारमा नअड्ने तीन थरी (विद्या वा शास्त्र र राजा) शङ्का गर्न योग्य।