पर्र
Romanized: parr, parra
ससाना दाना तातेका घिउतेलमा हाल्दा वा पानीका छिटा पर्दा आए झै शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पर्+र]
१.
ससाना दाना तातेका घिउतेलमा हाल्दा वा पानीका छिटा पर्दा आए झै शब्द आउने किसिमले।
२.
पुस्तक, लेख आदि नरोकिईकन बाच्ने किसिमले; हर्र; खर्र।
३.
धेरै बन्दुक वा पटाकाहरू क्रमैसित पड्कँदा आएझै शब्द आउने किसिमले।