पर्रा

Romanized: parraa, parr, parra

ताँती; धुइरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पर्र+आ]

१.
ताँती; धुइरो।
२.
धाराप्रवाह; अविच्छिन्न गति।

सम्बन्धित शब्दहरू