पलित
Romanized: palit, palita
बुढो; वृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बुढो; वृद्ध।
२.
फुलेको वा सेतै भएको कपाल।