पल्यात्त

Romanized: palyaatta, palyaatt, palyatt, palyatta

अत्यन्त गल्दा वा चिप्लँदाको किसिमले (गलेर पल्यात्त परेछ/पल्यात्त चिप्लियो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पल्यात]

1
अत्यन्त गल्दा वा चिप्लँदाको किसिमले (गलेर पल्यात्त परेछ/पल्यात्त चिप्लियो)।

सम्बन्धित शब्दहरू