पल्लो
Romanized: pallo
परको; टाढाको; परतिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पर+लो]
१.
परको; टाढाको; परतिरको।
२.
अर्को; अरू।
३.
उताको।