पसनी

Romanized: pasanee, pashani, pashanee, pashanii

काँजो र काठ आदिको बिंड हालिने, दाबिलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परशु+नी]

1
काँजो र काठ आदिको बिंड हालिने, दाबिलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी।

सम्बन्धित शब्दहरू