पस्टन

Romanized: pastan, pashtana, pashtan, pastana

कुनै काम-कुरो आफूले गर्ने वा गरेको हो- होइन भनी गरिने प्रतिज्ञा; शपथ; किरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शपथ > *पशथ+न]

1
कुनै काम-कुरो आफूले गर्ने वा गरेको हो- होइन भनी गरिने प्रतिज्ञा; शपथ; किरिया।

सम्बन्धित शब्दहरू